रसियाको श्रम स्वीकृति नविकरण पुनः सूचारु गर्ने सम्बन्धमा
मिति: २०५०/११/०९
नेपाल सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
वैदेशिक रोजगार व्यवस्थापन शाखा
श्री वैदेशिक रोजगार विभाग,
ताहाचल, काठमाडौ ।
प्रशासन
कार्यालयमा पत्र समावर्थ गटी पठाइदिन
सिहदरबार, काठमाडौं नेपाल ।
विषयः रसियाको श्रम स्वीकृति नविकरण पुनः सूचारु गर्ने सम्बन्धमा ।
प्रस्तुत विषयमा यस मन्त्रालयको मिति २०८०/०९/१८ गतेको निर्णयानुसार रसिया र युक्रेनको लागि श्रम स्वीकृति दिन कार्य स्थगन गरिएकोमा उक्त निर्णयबाट यस अघिनै रसियामा बसोबास गरिरहेका एवं विभिन्न कामका सिलसिलामा नेपाल आइ पुन रसिया फर्किन नेपालीहरुलाई असहज भएकोले सो को सहजीकरण गर्ने उद्देश्यले हाललाई रसियाको लागि स्थगन गरिएको श्रम स्वीकृति नविकरण ‘पुनः सूचारु गर्ने सम्बन्धमा यस मन्त्रालयको मिति २०८०/११/०९ गते निर्णय (सचिवस्तर) भएको हुँदा तहाँको जानकारी तथा आवश्यक कार्याथ पठाइएको व्यहोरा अनुरोध छ ।
(बिकास कुमार रजक) शाखा अधिकृत
टेलिफोन नं.: – ०१-४२११९६३, ०१-४२००५९५, फ्याक्स नं. ०१-४२११८७७, टोल फ्रि नं.: १६६००१५०००५, श्रम कल सेन्टर फोन:- १९४१
नेत्र पारं