जापान जानेहरुको लागी आवश्यक कागजातहरु
क) छुट्टीमा आउनुभएकाहरुको हकमा
(१) पासपोटर् (Bothside)
(२) जापान ID (Bothside)
(३) Arrival Stamp
(४) Depature Stamp
(५) Contractor Paper ((सम्झौता पेपर)
(If Company Change)
(६) वुवाको / आमाको नाम
(7) Email ID – सामाजिक सुरक्षाको लागि
(https://ssf.gov.np/)
(8) नेपालको मोबाइल नं.
(९) फोटो
(१०) बैकं खाताको विवरण
ख) Visit Visa मा गएर Working Visa लगाएर आउनु भएकाहरुको हकमाः(१) Medical (नेपालको)
(१) Medical (नेपालको)
(२) Orientation Class
Biometric Record Class)
(३) राजदुतावासबाट प्रमाणित कागजात
(Biometric Record Class)
(४) Employment Contract (Agreement Paper)
(वैदेशिक रोजगार विभागमा Email गर्नूपर्ने
नोट: वैदेिशक रोजगार विभागले Email मा मागेको खण्डमासम्बन्धित कम्पनिबाठ Email मा मगाउने जिम्मा व्यक्तिकै हो ।
वैदेशिक रोजगारमा जाने नागरिक, देश जोगाउने सबैभन्दा असल नागरिक हुन् उहाँहरुको सबैले सम्मान गरौँ ।