Shram Online Consult Pvt. Ltd. को काम भनेको वैदेशीक रोजगारबाट छुट्टिमा घर पर्किएका वा विदेशमै भएर श्रम स्विकृतिको म्याद सकिन लागेको महानुभाव हरुले उपलब्ध गराएको आवश्यक कागजातहरु Passport ID, कम्पनी Detail, Contract, Agreement, Visa र श्रम स्वीकृतीका लागी पेश गर्नु भएका कागजात लिएर वैदेशीक रोजगार बिभाग मा टोकनको लागि पेश गर्ने हो । श्रम स्वीकृती दिने अन्तिम अधीकार वैदेशीक रोजगार बिभाग र बिभाग अन्तर्गतका कार्यालयहरुमा हुनेछ। हामिले नेपाल सरकार ले तोकेको शुल्कमा कुनै पनि अतिरिक्त शुल्क नलिई २४ घण्टा भित्र श्रम स्कृतिको स्टिकर (Sticker) तपाईलाई उपलब्ध गराउदछौ । हाम्रो उदेश्य भनेको श्रम स्विकृति गराउदा विचौलिया हरुको ठगि, समयमै श्रम नबनेर टिकट क्यन्सिल हुने, पुन: नयाँ टिकट खरिद गर्नुपर्ने, भिसाको म्याद सकिएर जागेर गुम्ने, Insurance नबनेर भवितब्य पर्दाखेरी पारिवारिक बिग्रह विचलन, दुर्घटना पर्दा औषधी उपचार नपाउने जस्ता समस्याहरुबाट वैदेशिक रोजगारि मा जाने नागरिकहरुलाई मुक्त गराउने र विदेशमा उमेर र शक्ति छदा कमाएको पैसा स्वदेशमै लगानि गरुन नेपाल सरकारले खोलेको १०% आरक्षण IPO मा लगानि गरेर भोलिको दिनमा प्रतिफल पाउन् Meroshram लाई Meroshare संग जोड्न खोज्नु हो ।
If you want your companies worker from Nepal back to your company without any restrictions than we are here to help you.
Our Nepal government have announced that none of the worker can be in foreign countries without a labor permit (dofe.gov.np)
and it’s mandatory for all the candidate’s to have Social Security Fund (ssf.gov.np) as our government is concerned about the people of the country...
Read More
View our exclusive videos to know more about us, our services, foreign employment and foreign employment related all types of infromation.
Shram provides different services like Labor Acceptance, Life Insurance, Welfare Fund, Social Security Fund etc.
Get latest updates to recent news and notices about forign employment and current scenarios in different countries.
Stay updated with our latest updates to get recent relevant informations about forign employment and current scenarios in different countries.
Shram Online has helped people in so many ways without taking any extra changes. Peoples comments below speak louder than us.