घरमै बसी बसी सजिलै पुन: श्रम स्वीकृति
Shram Online
14 Jan 2024

हाम्रो Shram Online Consult ले अनलाइन श्रम स्विकृति आवेदन,जीवन बिमा, कल्याणकारी कोष तथा सामाजिक सुरक्षा कोष लगायत श्रम सम्बन्धि सम्पूर्ण सेवाहरु उपलब्ध गराउनुका साथै उचित परामर्ष पनि दिइन्छ।
( नोटः नेपाल सरकारले तोकेभन्दा अतिरिक्त कुनै पनि शुल्क नलाग्ने।)

